निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी सुचना
यस कार्यालय तथा जिल्ला अस्पताल गोरखाको अायोजना तथा हिमाली स्वास्थ्य तथा शिक्षाा सोलुखुम्बु संस्थाको प्राविधिक सहयोगमा यही मिति २०७३ साल फागुन २६ गते देिख ३० गते सम्म ५ दिन जिल्ला अस्पताल गोरखामा स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरद्वारा हाड जाेर्नी टुट फुट वा अपाङ्ग भएका तथा स्टील राख्नु पर्ने वा निकाल्ने समय भएका बिरामीहरूकाे जाँच गरी अावश्यक शल्य उपचार सेवा करीब ५० जना सम्मलाइ उपलब्ध गराउने उदेश्यले निःशुल्क स्वास्थ्य शिविरको अायोजना गरीएको हुँदा हाड जोर्नी सम्ब्न्धी विरामीहरूले सम्पर्क राखी सेवा लिनु हुन हार्दिक अनुरोध गरीन्छ ।
जिल्ला जन स्वास्थ्य प्रमुख
जिल्ला जन स्वास्थ्य कार्यालयो गाेरखा

Click to View the recent and upcoming events of our organization.
Office Address:
View Our Photo Gallery!