PMTCT तालिम स्थगित गरिएको बारे ।
जिल्ला जन स्वास्थ्य कार्यालयको अायाेजनामा संचालन गर्न निम्नानुसार समय तालिका तय भएकाे PMTCT सम्बिन्ध तालिम केन्द्रबाट बजेट व्यवस्थापन हुन केही समय लाग्ने भएकोले तपसिलको समूहको तालिम अर्काे सुचना नभए सम्म स्थगित गरिएको व्यहाेरा सम्बन्धित सबैका लागि जानकारी साथ अनुरोध गरिन्छ ।
तपसिल
१) मिति २०७४।०३।०६ देखि २०७४।०३।०७ गते
२) मिति २०७४।०३।०८ देखि २०७४।०३।०९ गते
३) मिति २०७४।०३।११ देिख २०७४।३।१२ गते

Click to View the recent and upcoming events of our organization.
Office Address:
View Our Photo Gallery!